धरान र बुटवलपछि इलाममा फ्रेन्डस् सिनेमा

February 14, 2026 at 10:30 PM
1 min read

इलाम । नेपाली चलचित्र उद्योगमा नयाँ पाइला राख्दै फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको छ । धरान र बुटवलपछि इलाम नगरपालिका-७ मा सञ्चालनमा आउँदै गरेको यस चलचित्र घरमा आउँदो शुक्रबारदेखि चलचित्र प्रदर्शन सुरु हुनेछ । फ्रेन्डस् सिनेमा निर्देशक आशिस एच.तामाङका अनुसार, साढे तीन करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो चलचित्र घरमा १९० सिट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...