नयाँ चलचित्र निर्माण गर्दै शोभित

February 14, 2026 at 10:20 PM
1 min read

काठमाडौं । सलोन-सलिना फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण हुनेभएको छ । ए टु जेड क्लिनिङ सप्लायर्स (अष्ट्रेलिया)का तर्फबाट कृष्ण थापाले यो चलचित्रको प्रस्तुति गर्ने हुनुभएको छ । चलचित्रको नाम भने तय गरिएको छैन । चलचित्रको नाम केही दिनमा औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ । चलचित्रको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नुहुनेछ भने कार्यकारी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...