चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ : स्पट सिंक ध्वनि प्रशिक्षण

February 14, 2026 at 10:47 PM
1 min read

काठमाडौं । नेपाली चलचित्र उद्योगको गुणस्तर अभिवृद्धि गर्दै पर्दा पछाडिका स्रष्टाहरूलाई संस्थागत रूपमा सशक्त बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८२/०८३ लाई ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२’ का रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत ध्वनि संयोजनकर्ताहरूका लागि महत्वपूर्ण मानिएको स्पट सिंक ध्वनि प्रशिक्षण काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...