रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ बन्ने, महाशिवरात्रिमा गरिन् दुई पोस्टर सार्वजनिक

February 15, 2026 at 07:00 AM
1 min read

काठमाडौँ- अभिनेत्री तथा फिल निर्देशक रेखा थापाले नयाँ फिल्म बनाउने भएकी छन्। उनले आफ्नो तेस्रो निर्देशकीय फिल्मको नाम घोषणा गरेकी छन्। फिल्मको नाम ‘माया भनेकै यस्तो होला’ राखिएको छ। महाशिवरात्रिको अवसरमा काठमाडौँमा कार्यक्रम गर्दै फिल्मको नाम घोषणा गरिएको हो। अभिनेत्री रेखाले निर्देशन गर्ने फिल्मका लेखक ध्रुव लम्साल हुन्। फिल्ममा निर्माता हरि नारायण श्रेष्ठ र मायादेवी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...