काठमाडौं- अभिनेत्री एवं निर्देशक रेखा थापाले नयाँ नेपाली कथानक फिल्म ‘माया भनेको यस्तो होला’ को घोषणा गरेकी छिन् । आइतवार शिवरात्रीको अवसरमा निर्देशक थापाले एक समारोहका बीच आफ्नो नयाँ फिल्म ‘माया भनेको यस्तो होला’ दुई पोस्टर सार्वजनिक गर्दै फिल्म निमार्णको घोषणा गरेकी हुन् । थापाको तेस्रो निर्देशकीय फिल्म ‘माया भनेको यस्तो होला’ को लेखक ध्रुव लम्साल हुन् भने फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ हुन् । फिल्म दिया एन्ड अमुको प्रस्तुतिमा बन्न लागेको हो । फिल्ममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत कलाकारको अभिनय रहने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...