‘डल्लेले इन्ट्री मार्यो’ को सेकेन्ड पोस्टर सार्वजनीक

February 15, 2026 at 10:42 AM
1 min read

काठमाडौं- महाशिवरात्रीको अवसर पारेर (डल्लेले इन्ट्री मार्यो) फिल्मको सेकेन्ड लुक्स पोस्टर आइतवार सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा २७ चैत्रबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको केही समय अघि सार्वजनिक फर्स्टलुकमा प्रमुख अभिनेता सागर लम्साल मात्र थिए भने दोश्रो पोस्टरमा सागरका साथमा डेब्यु अभिनेत्री रोशनी खड्कालाई प्रस्तुत गरिएको छ । मोड्लिङबाट करिअर प्रारम्भ गरेकी रोशनी उनै हुन जो २०२५ को मिस नेपाल प्रतियोगीताको अडिसनबाट एकाएक चर्चामा आएकी थिइन । अडिसन दिन गएकी रोशनीलाई मिस नेपालकी एक निर्णायक रचना गुरुङले औपचारिक परिचय नसोधीकनै प्रारम्भमै उनको हातको बारेमा बताउन भनेको क्लिप सार्वजनीक भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...