काठमाडौं । गत फागुन १ गतेबाट रिलिज फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को गीत ‘मायालुको मुस्कान’ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्ममा अभिनय गरेका मुख्य बालकलाकार कलाकार टिनएज अवस्थामा प्रवेश गरेपछिको प्रेम सम्बन्धलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा विक्रम कार्कीको संगीत र एरेञ्ज, निर्देशक सुदीपको शब्द तथा सन्देश पौडेलको स्वर छ […]
The post श्री बुकुरोः द होम कलिङको मायालुको मुस्कान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...