‘हात्तीछाप’ हेरेपछि निश्चल र स्वस्तिमाले के भने ?

February 12, 2024 at 05:33 AM

निर्देशक निश्चल बस्नेत चलचित्र निर्देशनको मामिलामा अलिक सजक छन्। एक चलचित्र निर्देशनका लागि बर्षौ खर्चिने गर्दछन्। त्यसको उदाहरण हो दिमाग खराब निर्देशनमा उनले लगाएको ७ बर्ष। सोहि कारण पनि उनि चलचित्र हेर्दा र प्रतिक्रिया दिँदा अलिक बढी क्रिटिकल हुने गर्दछन्। यहि कुरा चलचित्र ‘हात्तीछाप’ मा पनि देखियो। प्रिमियरको उपस्थित हुन् नसकेका निश्चल र अभिनेत्री स्वस्तिमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...