‘हामी तीन भाइ’को लिरिकल भिडियो ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ सार्वजनिक

February 15, 2026 at 10:09 AM

काठमाडौं । चलचित्र ‘हामी तीन भाइ’को लिरिकल भिडियो सार्वजनिक भएको छ । महाशिवरात्रीको दिन पारेर निर्माण टिमले ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ बोलको मार्मिक गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा बाबुल गिरीको आवाज छ भने संगीत पनि उनैको रहेको छ । आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतले आफ्नो दुख बेदना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...