काठमाडौं । नयाँ नेपाली कथानक फिल्म ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको अवसर पारेर राजधानीमा फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा आठ वर्षपछि पछि पुनः निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिल्म हो । दिया […]
The post माया भनेकै यस्तो होलामार्फत निर्देशनमा रेखा थापाको कमब्याक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...