‘मालती मंगले’ को पोष्टर सार्वजनिक, वैशाख २५ देखि प्रदर्शनमा

February 15, 2026 at 10:27 PM

काठमाडौं । गायक रामकृष्ण ढकालको निर्माणमा बनेको चलचित्र मालती मंगलेको आधिकारिक पोष्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । सार्वजनिक पोस्टरले चलचित्रको मूल भाव र मुख्य पात्रबीचको रसायनलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । पोष्टरमा प्रमुख कलाकारहरू विजय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...