‘डल्लेले इन्ट्री मार्‍यो’ को दोस्रो पोस्टर सार्वजनिक

February 15, 2026 at 10:24 PM

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोष्टरमा प्रमुख अभिनेता सागर लम्सालसँगै डेब्यु अभिनेत्री रोशनी खड्कालाई प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक फर्ष्टलुक पोष्टरमा भने सागर लम्सालमात्र देखिनुभएको थियो । नयाँ वर्षको अवसर पारेर आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको उक्त चलचित्रबाट रोशनी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...