काठमाडौँ- निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन्। निर्माण पक्षले फिल्मका लागि उनीसँग सम्झौंता गरेको हाे। यसअघि फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री जसिता गुरुङ भित्रिसकेका छन्। एक्सन तथा सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकारबारे केही समयपछि जानकारी दिने निर्देशक चौलागाईंले बताईन्।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...