तुलसी घिमिरेकी छोरीको पहिलो चलचित्र ‘पहाड’ नयाँ वर्षमा रिलिज हुने

February 16, 2026 at 05:09 AM

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ। आफ्ना कालजयी सिर्जनामार्फत दशकौँदेखि दर्शकको मनमा राज गर्न सफल घिमिरेले आगामी वि.सं. २०८३ को नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई आफ्नो चलचित्र प्रदर्शनको विशेष दिनका रूपमा तय गरेका छन्। देशको वर्तमान पेचिलो सामाजिक मुद्दालाई पर्दामा उतार्ने प्रयास स्वरूप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...