धनुषसँगको विवाहको हल्लामा मृणालको जवाफ- ‘करोडौँ खर्च गर्दा नपाउने पब्लिसिटी सित्तैमा पाएँ’

February 16, 2026 at 05:15 AM

मुम्बई (एजेन्सी)। दक्षिण भारतीय सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको प्रेम सम्बन्ध र भ्यालेनटाइन डे (प्रणय दिवस)का दिन गोप्य रूपमा उनीहरूले विवाह गर्ने तयारी गरिरहेको दाबीसहितका समाचारहरू भारतीय सञ्चारमाध्यममा आएका थिए । उनीहरूको विवाहको सम्भावित मिति र स्थानका बारेमा समाचारहरू आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत विभिन्न अड्कलबाजी गरिरहेका थिए । धनुष र मृणालका फ्यानहरूले भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...