चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्र्तगत घोडचढी तालिम सम्पन्नभक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्षित विशेष घोडचढी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्ड ले घोषणा गरेको “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२” अन्तर्गत आयोजित यो कार्यक्रम ७ दिनसम्म दैनिक ३ सिफ्टमा सञ्चालन गरिएको थियो, जसमा ७ जना प्रशिक्षक र ७ […]
The post चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्र्तगत घोडचढी तालिम सम्पन्न first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...