तुलसी घिमिरे निर्देशित ‘पहाड’ प्रदर्शन घोषणा

February 16, 2026 at 08:20 AM

काठमाडौं । भेट्रान निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...