तुलसी घिमिरेले गरे नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन गर्ने घोषणा

February 16, 2026 at 08:31 AM
1 min read

काठमाडौँ- वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात्  २०८३  साल वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ। फिल्म युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यामा केन्द्रित रहेको निर्देशक घिमिरेले जानकारी दिए। उनले भने, ‘फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, यसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...