काठमाडौं- यो वर्षकै उत्कृष्ट फिल्मको रुपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ । भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले फिल्मलाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने जिम्मा लिएको छ । कम्पनीले आफूहरु भारतको रिलिजका लागि निर्माताको रुपमा जोडिएको जनाउँदै ‘रमिताको पिरती’ को कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताएका छन् । निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो । ‘रमिताको पिरती’ले अहिलेको युवा युवतीको प्रेम, बिछोड र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...