भारतमा प्रदर्शन हुँदै ‘रमिताको पिरती’

February 16, 2026 at 10:40 AM
1 min read

काठमाडौँ- नेपालमा प्रदर्शनरत फिल्म ‘रमिताको पिरती’ भारतमा पनि प्रदर्शन हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको कम्पनी इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको निर्माण टिमले जनाएको छ। टिमका अनुसार फिल्म आगामी मार्च दोस्रो सातादेखि भारतका हलमा प्रदर्शन हुनेछ। ‘रमिताको पिरती’ले युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...