काठमाडौं– अभिनेत्री रेखा थापा अहिले नयाँ फिल्म ‘माया भनेकै यस्तै होला’ निर्देशन गर्ने कुराले चर्चामा छिन् । रेखाले यसअघि दुई फिल्म निर्देशन गरिसकेकी छिन् । महाशिवरात्रीका दिन आइतवार अभिनेत्री थापाले ‘माया भनेकै यस्तै होला’ निर्देशन गर्ने कुराको घोषणा गरेकी छिन् । यसैबीच, रेखाले घरमा नयाँ पाहुना भित्र्याएकी छिन् । फिल्म निर्देशन गर्ने घोषणाको दोस्रो दिन रेखाले घरमा नयाँ एसयूभी कार भित्र्याएकी हुन् । अभिनेत्री थापाले आफ्नी छोरी बैभवी राज्य लक्ष्मी दुई वर्ष पुगेको अवसरमा नयाँ कार किनेकी हुन् । उनले एसयूभी भर्सनमा ओमेडा जे सिक्स कालो रंगको कार किनेकी हुन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...