काठमाडौं । गत शनिबार प्रणय दिवसको अवसर पारेर होटेल बज्रमा हुलाकी ब्याण्ड गुञ्जिएको छ। बैठकले आयोजना गरेको कार्यक्रममा कविता, नाटकीय कथा कथन, र प्रत्यक्ष संगीतको मिश्रणले साँझलाई प्रेमले झन् गाढा बनाउने प्रयत्न गरेको थियो। इन्टीमेट थिममा सेट डिजाइन गरेर तयार पारिएको माहोलमा दर्शकले कविता, कथा र संगीतलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए। हुलाकी ब्याण्डको प्रस्तुतीले […]
The post होटल ब्रजमा हुलाकी गुञ्जन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...