‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुँदै, मार्च दोस्रो साताबाट हलमा लाग्ने तयारी

February 16, 2026 at 03:03 PM

काठमाडौं। यो वर्षकै उत्कृष्ट फिल्मको रूपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्ट ले फिल्मलाई आगामी मार्चको दोस्रो सातादेखि भारतका हलमा प्रदर्शन गर्ने जिम्मेवारी लिएको छ। कम्पनीले आफूहरू भारतको रिलिजका लागि निर्माताका रूपमा जोडिएको जानकारी दिँदै ‘रमिताको पिरती’को कथा र प्रस्तुति …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...