‘हामी तीन भाई’को ‘मैले जति दुःख, पिढा,कष्ट पाको भए’ रिलिज

February 16, 2026 at 04:26 PM

आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’को लिरिकल गीत रिलिज भएको छ। महाशिवरात्रीको दिन पारेर निर्माण टिमले फिल्मको मार्मिक गीत‘मैले जति दुःख, पिढा,कष्ट पाको भए’गीत रिलिज गरेको हो। गीतलाई बाबुल गिरीले गाएका छन् भने संगीत पनि उनैको छ। गीतले आफ्नो दुख बेदना र संघर्षको कथालाई सुनाउँछ। आफ्नो दुःख कष्ट अरुले पाको भए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...