फिल्म निर्देशनमा ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्याल, सुरु गरे ‘भटभटे’ काे छायांकन 

February 17, 2026 at 06:47 AM
1 min read

काठमाडौँ- ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले फिल्म निर्देशन गर्ने भएका छन्। उनले ‘भटभटे’ नामक फिल्म बनाउन लागेका हुन्। फिल्म सोसल ड्रामा जनरामा बन्ने बताइएको छ। यो उनको डेब्यू निर्देशकीय फिचर फिल्म हो। साहित्यकार नयनराज पाण्डेको कथा रहेको फिल्मको पटकथा पौड्याल स्वयंले लेखेका छन्। फिल्म मोटरसाइकलको कथामा बन्ने निर्देशक पौडेलले बताए। उनका अनुसार तराईको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...