केदार प्रसाद घिमिरेलाई होइन, केदार अंकललाई फलो गरौँ

February 17, 2026 at 09:51 AM

काठमाडौं– केही समयको अन्तरालपछि लोकप्रिय अभिनेता केदार घिमिरे (माग्ने बुढा) लाई पुनः टिकटकमा देख्न थालिएको छ । कलाकार घिमिरेको लाखौं फलोअर्स भएको पुरानो टिकटक आईडी ह्याक भएपछि उनी अहिले पुनः नयाँ टिकटक आइडी ‘केदार अंकल’ मार्फत दर्शकमाझ आएका हुन् । कलाकार घिमिरेले गत माघ २१ गते केदार प्रसाद घिमिरे नामको आफ्नो टिकटक आइडी ह्याक भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । चार लाख ४६ हजार बढी फलोअर्स भएको उनको टिकटक आइडी ह्याक भएपछि अभिनेता घिमिरेले उक्त एकाउन्टबाट हुन सक्ने ठगीजन्य घटनासँग सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालमा स्टाटस नै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...