काठमाडौं । हाल प्रदर्शरत फिल्म ‘बिगुल’ को प्रदर्शन स्थगित भएको छ । निर्माण कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रदर्शन रोक्ने निर्णय गरेको जनाएको छ । ग्रुपका अध्यक्ष सूर्यकान्त कोइरालाले एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभइञ्जेलसम्मको लागि प्रदर्शन हाललाई स्थगित गरिएको जनाएका छन् । विज्ञप्तीमा निर्वाचनको संवेदनशिल अवस्थालाई […]
The post रिलिजको पाँच दिनमै बिगुलको प्रदर्शन स्थगित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...