काठमाडौं । आगामी फेब्रुअरी २८ मा भारतको सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिप(कावाखाली ग्राउण्ड पछाडि)मा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिलिगुडी’का लागि आधिकारिक टि–सर्ट र मर्चेन्डाइज सार्वजनिक भएको छ । यहाँ नेपाली लोक–रक व्याण्ड पहिलोपटक गुञ्जन लागेको हो । टि–सर्ट र मर्चेन्डाइजलाई दार्जिलिङका सांसद राजु विष्टले सार्वजनिक गरेका हुन् । पीभीई नेटवर्क र क्लब ग्राभिटीले संयुक्त […]
The post नेपथ्य कन्सर्टको टी–सर्ट र मर्चेन्डाइज सार्वजनिक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...