‘लालिमा’को ‘तिमीलाई माया गर्छु’

February 17, 2026 at 11:03 PM

काठमाडौं । यही फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लालिमा’ले आफ्नो प्रचारप्रसारको आरम्भ गर्दै पहिलो सांगीतिक कोसेली बजारमा ल्याएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ‘तिमीलाई माया गर्छु’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरू नायिका रोशनी कार्की र नायक जीवन भट्टराईलाई केन्द्रमा राखिएको छ । भिडियोमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...