‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना

February 18, 2026 at 06:02 AM

काठमाडौं– राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘कार्की साइँला’ मा प्रियना आचार्य (मुन्नी) को इन्ट्री भएको छ । निर्माण टिमले अभिनेत्री आचार्यलाई अनुवन्ध गरेसँगै अब यो फिल्मको छायांकन प्रारम्भ हुने भएको छ । अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन् । नेपालको पूर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक राजेन्द्र बस्नेत भन्छन्– ‘हाम्रो कथा अनुसार नै हामीले धनकुटाका विभिन्न स्थानमा नै सुटिङ गर्नेछौँ । कार्की साइँलाको कथाले मागे अनुसारकै प्रियनालाई फिल्मका लागि अनुवन्ध गरेका हौँ । थप जानकारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...