चौथो विराट फिल्म एन्ड म्युजिक अवार्डको नोमिनेसनमा काे काे परे? [नामावलीसहित]

February 18, 2026 at 06:31 AM
1 min read

काठमाडौँ- विराट फिल्म एन्ड म्युजिक अवार्डको चौथो संस्करण यही फागुन १३ मा हुने भएको छ। यसैबीच आयोजकले चौथो संस्करणका लागि नोमिनेसन नामावली सार्वजनिक गरेको छ। यस संस्करणमा जम्मा २६ विधामा नोमिनेसन घोषणा गरिएको कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए। उनका अनुसार संगीततर्फ १५ विधा र फिल्मतर्फ ११ विधा छुट्याइएको छ। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...