चुनावी कारण देखाउँदै फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र शिवांश’ टिमले रोके प्रदर्शन

February 18, 2026 at 07:52 AM
1 min read

काठमाडौँ- फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनका कारण प्रदर्शनरत फिल्म हलबाट उतार्न थालिएको छ। यसैबीच फागुन १ देखि प्रदर्शन भएको ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ टिमले एकसाथ फिल्म हलबाट उतारेका छन्। तीनवटै फिल्म टिमले विज्ञप्ति जारी गर्दै मंगलबार प्रदर्शन रोक्ने निर्णय गरेका हुन्। चुनावी माहौलका कारण दर्शक राजनीतिमा केन्द्रित हुने भन्दै बुधबारदेखि प्रदर्शन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...