के जेन्जीको कथा र भावना बोल्ने फिल्म हो ‘रमिताको पिरती’ ?

February 18, 2026 at 09:01 AM
1 min read

काठमाडौं- दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले फिल्मको कथावाचन र कलाकारको कामको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । ‘जेरी’ यता अभिनयका लागि प्रशंसाका शब्द सुन्न नपाएकी आना शर्माका लागि ‘रमिताको पिरती’ले सञ्जिवनी बुटीको काम गरेको छ । दर्शकको उनको अभिनय देखेर हुरुक्क छन् भने फिल्मको समग्र सन्देशले पनि आफूहरुलाई भित्रैदेखि छोएको उनीहरुको प्रतिक्रिया छ । फिल्मले बिखन्डित परिवारमा हुर्किएकी रमिता नामक युवतीको प्रेम र धोकाको यात्रालाई प्रस्तुत गरेको छ । तर, आना शर्माले निर्वाह गरेको यो सिनेमाले जेन्जी पुस्ताको भावनालाई दुरुस्त उतारेको युवा दर्शकको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...