किन रोकियो ‘बुकुरो’को प्रदर्शन ?

February 18, 2026 at 10:04 AM

काठमाडौं । गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार पुरा देश नै यति वेला चुनावी माहोलमा भएका कारण केही समयका लगि रिलिज स्थगित गरिएको बताउँछन् । यो सिनेमाको वितरक नेशनल सिने ग्रुपले मंगलबार साँझ एक विज्ञप्ती सार्वजनिक गर्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...