जितुको जोडीमा प्रियना

February 18, 2026 at 10:28 AM

काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मार्फत ‘मुन्नी’को रूपमा परिचित अभिनेत्री प्रियना आचार्य अब अभिनेता जितु नेपालको जोडीको रूपमा देखिने भएकी छन् । छायांकनको अन्तिम तयारीमा रहेको चलचित्र ‘कार्की साइँला’का लागि निर्माण टिमले प्रियनालाई मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरेको हो । प्रियनाले ‘झरीपछिको इन्द्रेणी’ रिलिजको केही समयमै यो चलचित्र साइन गरेकी हुन् । चलचित्रको निर्माण पक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...