जीतु नेपालसँग जोडी बाँध्न मुन्नी तयार !

February 18, 2026 at 10:22 AM

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्रीको आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण फिल्मको छायांकनमा जुटेको छ।  अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्। नेपालको पुर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...