महाशिवरात्रिको अवसर पारेर एकैसाथ आएका तीन चलचित्रले गरे प्रदर्शन स्थगन

February 18, 2026 at 10:39 PM

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर एकैसाथ प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले अपेक्षित प्रदर्शन अवसर नपाएपछि हलबाटै हट्ने निर्णय गरेका छन् । चलचित्र ‘बिगुल’पछि ‘श्री बुकुरो’ र ‘शिवांशः च्याप्टर १’ले आफ्नो प्रदर्शन स्थगित गरेका हुन् । यसले नेपाली चलचित्र क्षेत्रमा प्रदर्शन व्यवस्थापन, शो बाँडफाँट र बजार संरचनाबारे पुनः बहस सुरु भएको छ । फागुन १ गते

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...