‘चमेलीको पोइ’: नयाँ प्रदर्शन मितिको पर्खाइ

February 19, 2026 at 04:18 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘चमेलीको पोइ’ पूर्व घोषित मितिमा प्रदर्शन नहुने भएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अर्थात १३ चैत गते दर्शकमाझ ल्याइने बताइएको भए तापनि देशको वर्तमान राजनैतिक स्थिती तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरि उक्त निर्णय गरिएको बिहीवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’ को को नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ । प्रेस रिलिजसंगै जारी निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मेहनतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...