(सांकेतिक तस्विर) काठमाडौं– नेपाली फिल्म क्षेत्रमा यो साता एउटा अचम्मको घटना घट्यो । हुन त यस्तो घटना यसअघि पनि नघटेका होइनन, तर फागुनको पहिलो साता एकै दिन यो अचम्मको संयोग जुर्यो । गत फागुन १ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्महरु ‘बिगुल’, ‘श्री बुकुरो’ तथा ‘शिवांश’ ले एकै दिन प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो फिल्मको सिनेमा हलमा जारी प्रदर्शन स्थगित भएको घोषणा गरे । रोचक कुरा के छ भने तीन वटै फिल्मले प्रदर्शनको पाँचौं दिनमा आएर आ–आफ्नो फिल्म स्थगन भएको घोषणा गरे । यी मध्ये ‘बिगुल’ तथा ‘श्री बुकुरो’ ले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...