निर्वाचनको पूर्व सन्ध्या पारेर बालेनको यूट्युबमा आयो ‘झरीपछिको इन्द्रेणी’

February 19, 2026 at 09:13 AM

काठमाडौं– दुई महिनाअघि मात्र सिनेमा हलमा प्रदर्शन भएको नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ अब यूट्युबमै उपलब्ध भएको छ । गत माघ २५ गते प्रदर्शनको ५१औँ दिन मनाउन सफल यो फिल्म काठमाडौं महानगरका पूर्व मेयर तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवार बालेनको युट्युबमार्फत सार्वजनिक गरिएको हो । अर्जुन घिमिरे (पाँडे) को निर्देशन बनेको यो फिल्म प्रजातन्त्र दिवसको अवसर पारेर बिहीवारदेखि युट्युबमार्फत सार्वजनिक गरिएको हो । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ‘झरीपछिको इन्द्रेणी’ मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...