चुनावको सँघारमा बालेनको च्यानलबाट सार्वजनिक भयो चलचित्र ‘झरीपछिको इन्द्रेणी’

February 19, 2026 at 09:17 AM

काठमाडौं – मुलुक यति बेला आसन्न प्रतिनिधिसभा निर्वाचनको सँघारमा उभिएको छ। यही चुनावी सरगर्मी र प्रजातन्त्र दिवसको सान्दर्भिकतालाई छोप्दै बिहीबार एउटा सामाजिक चेतनाको दस्ताबेज मानिएको चलचित्र डिजिटल पर्दामा सार्वजनिक भएको छ। भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध शंखघोष गर्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ अब दर्शकले काठमाडौं महानगरका पूर्व मेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहको आधिकारिक युट्युब च्यानल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...