पल र बेनिशाको रोमान्टिक डान्सले गुञ्जियो नीतिको संगीत साँझ

February 19, 2026 at 09:55 AM

काठमाडौं – ग्ल्यामरस दुनियाँकी चर्चित अनुहार तथा पूर्वमिस इन्टरनेशनल नीति शाह यतिबेला आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने तरखरमा छिन्।लामो समयदेखिको प्रेम सम्बन्धलाई पूर्णता दिँदै नीतिले भोलि अर्थात् शुक्रबार प्रेमी यास्नित राणासँग परम्परागत रूपमा लगनगाँठो कस्ने भएकी हुन्। यद्यपि, उनीहरूले गत वैशाखमै कानुनी रूपमा विवाह दर्ता गरिसकेका थिए, तर सामाजिक रीतिरिवाज अनुसारको वैवाहिक समारोह भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...