नाफामात्र होइन, जिम्मेवारी पनि हो चलचित्र : महेन्द्र अधिकारी

February 19, 2026 at 10:39 PM

काठमाडौं । कुनै पनि चलचित्र रिलिज हुँदा दुई परिणामको अपेक्षा गरिन्छ, कि त बक्स अफिसमा पैसाको वर्षा, कि त दर्शक र समीक्षकबाट वाहवाही । तर, कहिलेकाहीँ समीक्षात्मक सफलताले व्यावसायिक सफलताको ढोका खोल्दैन । हालै प्रदर्शनमा आएको चलचित्र ‘कुमारी’ले यही विरोधाभास भोगेको छ । कथावस्तु र प्रस्तुतिका लागि प्रशंसा बटुले पनि चलचित्रले अपेक्षित व्यापार गर्न सकेन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...