‘चमेलीको पोइ’को प्रदर्शन स्थगित

February 19, 2026 at 10:26 PM

काठमाडौं । पूर्वघोषित मितिमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चमेलीको पोइ’ अब तत्काल प्रदर्शन नहुने भएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको उक्त चलचित्रलाई रामनवमी अर्थात् १३ चैतमा दर्शकमाझ ल्याइने घोषणा गरिएको थियो । तर, देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको निर्माण पक्षले जनाएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...