दुलही बनिन् अभिनेत्री नीति शाह, याच्नितसंग लगनगाँठो कस्दै

February 20, 2026 at 05:54 AM

काठमाडौं– विभिन्न फिल्ममा दुलही बनेर जग्गे परिक्रमा गरिसकेकी अभिनेत्री नीति शाह आज फागुन ८ गते शुक्रवार भने वास्तविक जीवनमै दुलखी बनेकी छिन् । गत वैशाखमै कानूनी विवाह गरिसकेकी याच्नित राणासँग आज उनले धार्मिक विधिअनुसार लगनगाँठो कसिरहेकी हुन् । अभिनेत्री शाहको वैवाहिक समारोह काठमाडौंका विभिन्न भेन्यूहरुमा तीन दिनदेखि सञ्चालन भैरहेको छ । आज भने मुख्य दिन रहेको छ । यसअघि नीति र याच्नितले पोखरामा फेवाताल र माछापुच्छ्रेलाई पृष्ठभूमि बनाएर प्रि–वेडिङ फोटोसुट गरेका थिए । वैवाहिक समारोह अन्तर्गत बुधवार राति त्रिसारामा उनीहरुको संगीतको रमाइलो कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै हिजो बिहीवार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...