अभिनेत्री नीतिले कसिन् प्रेमी याञ्चितसँग लगनगाँठो

February 20, 2026 at 06:31 AM

काठमाडौं । पूर्वमिस मिस इन्टरनेशनल नेपाल तथा अभिनेत्री नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनले शुक्रबार औपचारिक रुपमा विवाहमा परिणत गरेकी हुन् । नीतिले आफ्ना प्रेमी याञ्चित राणासँग काठमाडौंको एक होटलमा भव्य समारोहबीच विवाह गरेकी हुन् । अहिले होटलमा उनीहरूको वैवाहिक उत्सव र भोज चलिरहेको छ, जहाँ परिवारका सदस्य, आफन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...