काठमाडौं– छायाङ्कनमा निस्कने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘जिरो डिग्री’ को मुख्य अभिनेत्रीको रूपमा सनिशा भट्टराई अनुवन्धित भएकी छन् । निर्माण पक्षले फिल्मको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस फिल्ममा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ । रङ्गमञ्च तथा फिल्ममा सशक्त अभिनयका लागि परिचित अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको यस फिल्ममा अब सनिशा र विजयको जोडीलाई पर्दामा देखिने हो वा अन्य भूमिका त्यो भने खुलाइएको छैन । फिल्मको प्रचार–प्रसार स्वरूप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...