इलाममा ‘फ्रेन्ड्स सिनेमाज’ सञ्चालनमा, पल शाहद्वारा उद्घाटन

February 20, 2026 at 08:26 AM

इलाम – पर्यटकीय सौन्दर्यले भरिपूर्ण पूर्वी पहाडी जिल्ला इलाममा मनोरञ्जनको नयाँ आयाम थपिएको छ। धरान र बुटवलमा दर्शकको मन जित्न सफल ‘फ्रेन्ड्स सिनेमाज’ ले आफ्नो व्यावसायिक यात्रा विस्तार गर्दै इलाममा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ। शुक्रवार एक भव्य समारोहका बीच चर्चित अभिनेता पल शाहको उपस्थितिमा यस अत्याधुनिक सिनेमा हलको औपचारिक उद्घाटन गरिएको हो। इलाम नगरपालिका–७ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...