काठमाडौं– आगामी फागुन २९ गते प्रदर्शन मिति तोकिएको नयाँ नेपाली फिल्म ‘लालिमा’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी शीर्ष अभिनेत्री रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रवार पोस्टर सार्वजनिक गरेको हो । रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराजले बताए । दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्मविश्वासी, सहनशील तथा शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...