‘जिरो डिग्री’को मुख्य अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित

February 20, 2026 at 08:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । छायांकनमा निस्कने तयारीमा रहेको सिनेमा ‘जिरो डिग्री’मा मुख्य अभिनेत्रीको भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले सिनेमाको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको सिनेमामा सनिशाको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बनेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...